जुम्लाको स्याउ र समृद्धिको सपना: इतिहास, वर्तमान र भविष्य


जुम्लाको स्याउ र समृद्धिको सपना: इतिहास, वर्तमान र भविष्य


जुम्लाको स्याउले स्थानीय वा राष्ट्रिय बजारमै मात्र सीमित रहनुपरेन भन्ने दृष्टान्त पनि इतिहासमा भेटिन्छ। सन् २००५/०६ तिर केही किसानले जुम्लाको स्याउ बङ्गलादेश निर्यात गर्ने तयारी गरेका थिए। त्यसका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले अन्तरदेशीय निर्यातसम्बन्धी कानुनी आधार तयार पारेर औपचारिक ढंगले निर्यात प्रक्रिया अघि बढायो। जुम्ला उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्ष गोविन्दबहादुर शाही, स्याउ किसान लोकदर्शन श्रेष्ठ र सर्पानन्द हमालले मिलेर जुम्ली स्याउलाई भारत हुँदै बङ्गलादेश पुर्‍याएका थिए।


थप यता पढ्नुहोस

Comments

Popular posts from this blog

कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म !

वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ!

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा