कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा

 

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा

(हागेनको खुला वायु सङ्ग्रहालयको प्रेरणामा आधारित एक दृष्टिकोण)

KTS का विभिन्न क्षेत्रलाई विभाजन गरेर कर्णालीलगायत नेपालको हिमाली क्षेत्रमा अपनाइएका परम्परागत निर्माण प्रविधि, सीप र शिक्षालयले प्रवर्द्धन गरेका प्रविधिहरू समेटेर जीवन्त सङ्ग्रहालयको रूपमा रूपान्तरण गर्न असम्भव छैन। यसले पर्यटकहरूलाई तीन प्रमुख क्षेत्रमा यात्रा गर्ने अवसर दिनेछ। वास्तुकला क्षेत्रमा स्विस-नेपाली निर्माण प्रविधिको प्रत्यक्ष प्रदर्शन हुनेछ, जहाँ विद्यार्थीहरूले ढुङ्गा काट्ने, माटो ढाल्ने परम्परागत तरिका देखाउनेछन्। शैक्षिक इतिहास क्षेत्रमा २०३७ सालदेखिका पाठ्यक्रम, औजारहरू र CTEVT को जन्मकथा प्रदर्शनी हुनेछ। कर्णाली हिमाली खस जीवनशैली क्षेत्रमा देउसी-भैलोको प्रत्यक्ष प्रदर्शन, जडीबुटी बगैँचा र स्थानीय खाना चख्ने केन्द्रहरू मार्फत कर्णालीको सांस्कृतिक DNA जीवन्त राखिनेछ।

पुरा आलेख हेर्नः यता क्लिक गर्नुस



Comments

Popular posts from this blog

Spatial Planning Practices in Nepal – A Rural and Regional Perspective