Posts

Showing posts from 2026

जुम्लाको स्याउ र समृद्धिको सपना: इतिहास, वर्तमान र भविष्य

Image
जुम्लाको स्याउ र समृद्धिको सपना: इतिहास, वर्तमान र भविष्य जुम्लाको स्याउले स्थानीय वा राष्ट्रिय बजारमै मात्र सीमित रहनुपरेन भन्ने दृष्टान्त पनि इतिहासमा भेटिन्छ। सन् २००५/०६ तिर केही किसानले जुम्लाको स्याउ बङ्गलादेश निर्यात गर्ने तयारी गरेका थिए। त्यसका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले अन्तरदेशीय निर्यातसम्बन्धी कानुनी आधार तयार पारेर औपचारिक ढंगले निर्यात प्रक्रिया अघि बढायो। जुम्ला उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्ष गोविन्दबहादुर शाही, स्याउ किसान लोकदर्शन श्रेष्ठ र सर्पानन्द हमालले मिलेर जुम्ली स्याउलाई भारत हुँदै बङ्गलादेश पुर्‍याएका थिए। थप यता पढ्नुहोस

कर्णालीमा समयका साक्षीहरू: स्मृति, संघर्ष, र न्यायको खोजी

Image
  कर्णालीमा समयका साक्षीहरू: स्मृति, संघर्ष, र न्यायको खोजी कर्णालीका “समयका साक्षीहरू” ले ऐतिहासिक संघर्ष मात्र होइन, बरु वर्तमानको परित्याग पनि प्रमाणित गर्दैछन्। उनीहरूले मागेको न्याय भनेको अन्तिम सास फेर्दासम्म “आफ्नै घरमा, आफ्नै मान्छेको माझमा, आफ्नै जातीय पहिचानमा गर्व गर्दै र आफ्नै आत्मसम्मानका साथ” बाँच्न पाउनु हो। पुरा पढ्नलाई